नौरङ्गी

वि. [नौ+रङ्ग+ई]

  1. नौ वा त्योभन्दा धेरै रङ भएको; अनेक रङ्गको।
  2. धेरै किसिमको।
  3. टाउको कुखुराको, हात मान्छेको, पुच्छर सर्पको र यस्तै विभिन्न अङ्ग मिसिएर बनेको काल्पनिक प्राणी; नवकुञ्जर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)