नौशक्ति

ना. [सं.]

  1. नौसेनाको शक्ति; समुद्री अभियानको शक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)