न्यस्त

वि. [सं.]

  1. सम्भार गरिएको; राखिएको।
  2. मिल्किएको; फालिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)