न्याउँ

ना. [अ. मू.]

  1. बिरालो, न्याउलो, मजुर आदि कराउँदा सुनिने ध्वनि; म्याउँ।
  2. बिरालो (बालबोलीमा); ङ्याउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)