न्यायपालिका

ना.

  1. सरकारका तीन अङ्गमध्ये देशको कानुनलाई कार्यान्वित गर्ने तथा त्यसकै आधारमा जनताका हक र हितको सुरक्षाका साथै न्याय दिने दिलाउने संवैधानिक अङ्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)