न्यायसङ्गत

वि.

  1. न्यायोचित; न्यायका दृष्टिले उचित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)