न्यायसेवा

  1. अदालततर्फको सेवा; न्यायालयको जागिर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)