न्यूनतम

वि.

  1. सबभन्दा थोरै परिमाणको; अपेक्षाकृत कम नापोको; सबभन्दा सानो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)