न्वारन/न्वारान
ना. [सं. नामकरण]
- बालक जन्मेको तीनदेखि एघारौँ दिनसम्ममा बिजोडी दिन पारी राशिअनुसार बालकको नाम राख्न गरिने संस्कार।
- द्विजातिका षोडश संस्कारमध्ये एक संस्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. नामकरण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)