पँज्याउनु

स.क्रि. /प्रे.क्रि. [पाँजो+याउ+नु]

  1. धान, कोदो आदिको बिउ उखेलेर वा नल काटेर साना-साना थुप्रा पार्नु; पाँजा बनाउनु।
  2. पाँजा बनाउन लगाउनु वा पाँजिने पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)