पँधेरी

ना. [पँधेरो+ई]

  1. पँधेरो वा पनेरो (लोकगीत, गीत वा कवितामा पाइने प्रयोग)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)