पकडाउ
ना.
- कुनै वस्तु हातले अँठ्याउने काम; पक्डने काम; समात्ने क्रिया।
- कुनै अपराधीलाई पुलिस वा सुरक्षकले गिरफ्तार गर्ने काम; पक्राउ; गिरफ्तारी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)