पकपक

क्रि.वि. [अ.मू. पक्+अ (द्वि.)]

  1. भोक, प्यास, कष्ट आदि हुँदा मुख बाउने किसिमले; प्याकप्याक।
  2. कुनै काम धमाधमसँग गर्ने गरी; खुरुखुरु।
  3. लगातार उखेलिने, मर्ने वा ढल्ने गरी।
  4. पाप्रो, बोक्रो आदि खुरुखुरु उप्कने गरी।
  5. पकपक हुने स्थिति, क्रिया-प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)