पकुवा

वि. [पाक्+उवा]

  1. पाकेको; पकाएको (मासु आदि खाद्य पदार्थ)।
  2. पाक्ने किसिमको (लुतो, मासु आदि)।
  3. विशेष प्रकारले पकाएको मासु आदिको प्रकार; पक्कु; कवाफ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)