पक्को

वि. [पक्का+ओ]

  1. फिक्का नभएको; खेर नजाने।
  2. समर्थ; दह्रो।
  3. पक्का; पाको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)