पक्षपोषणवि.कुनै पक्षको समर्थन; तरफदारी।विवादमा आफ्ना पक्षका कुराको पुष्टि गर्ने काम।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)पक्षपाती पक्षवात