पक्षान्तर
ना.
- अर्को पक्ष; दोस्रो पक्ष; भिन्न पक्ष; अलग पक्ष।
- पक्षमा आएको वा आउने परिवर्तन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)