पक्षी

ना. [सं.]

  1. आकाशमा उड्ने, पखेटा भएको प्राणी; चरो; पङ्खी।
  2. पक्ष लिने व्यक्ति; तरफदार।
  3. पक्षसम्बन्धी; पक्षको।
  4. पखेटा हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)