पक्षीय

वि. [सं.]

  1. पक्षसम्बन्धी; पक्षको।
  2. कुनै शब्दका पछाडि रहेर कुनै पक्षतर्फ लागेको भन्ने बुझाउने शब्द (उग्रपक्षीय, मध्यमपक्षीय इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)