पख

क्रि.वि. [सं. पक्ष]

  1. पक्षमा; याममा; ताक।
  2. दिनभित्रको कुनै समय बुझाउने र शब्दका पछाडि गाँसिएर त्यसका आसपासमा भन्ने बुझाउने शब्द (बिहानीपख, साँझपख आदि)।
  3. समय; बेला।
  4. पक्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)