पखेरी

ना. [पखेरो+ई]

  1. भिरालो परेको सानो खालको पखेरो।
  2. पखेरो (गीत, लोकगीत, कविता आदिमा प्रयुक्त)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)