पखेरो

ना. [पाखो+एरो]

  1. भिरालो परेको पहाडी जमिन; पाखो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)