पख्
वि.बो. [पर्ख]
- कसैलाई तर्साएर वा दागा धरेर भनिने शब्द; पखेस्। (उदा.- पख्, तँलाई नचुटी कहाँ छाड्छु!)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.बो. [पर्ख]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)