पख्रनुअ.क्रि.थकाइ, सुस्ती आदि हटेर शरीर चङ्गा हुँदै जानु; फुर्ती वा जाँगर पलाउनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)पख्यान पख्राइ