पगाल्नु

स.क्रि. [सं. प्रगालन]

  1. डल्लो वा घनत्वयुक्त वस्तुलाई आगोको सहायताबाट तरल रूपको बनाउनु; पानीजस्तो पार्नु; गाल्नु।
  2. अर्काको मनमा दया उत्पन्न गराउनु।
  3. मनलाई आफूतिर खिच्ने पार्नु; पगार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)