पग्रनु

अ.क्रि. [सं. प्रगलन]

  1. फाँचाबाट थुनमा दुध आउने हुनु; थुनबाट दुध रसाउनु; थुनबाट प्रशस्त मात्रामा दुध निस्कनु।
  2. कोही निठुरी व्यक्ति दयावान् बन्नु वा लोभी व्यक्ति दानी हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)