पग्लाउनु

अ.क्रि. [पागल+आउ+नु]

  1. बहुला बन्नु; पागल बन्नु।
  2. पग्लिने पार्नु वा पार्न लगाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)