पग्लाही

वि.

  1. पागल भएकी; बौलाएकी; हावा खुस्केकी; छटाएकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)