पघारा

ना.

  1. थुनबाट सजिलैसित दुध झर्ने पार्नका निम्ति पाडो वा बाछालाई चुस्न लगाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)