पघारो
ना.
- दुध पगार्नका निम्ति गाई-भैँसीका थुनमा दलिने नौनी, घिउ आदि चिप्लो पदार्थ; पगारो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)