पघार्नु
स.क्रि. [पघ्र+आर्+नु< सं. प्रगालन]
- गाई- भैँसीका थुनबाट सजिलोसँग दुध आउने पार्नु; थुनबाट कमलोसँग दुध झर्ने पार्नु; पगार्नु।
- कठोर मनको व्यक्तिको हृदयलाई प्रार्थना आदिद्वारा दयालु बनाउनु।
- लोभीलाई दानी तुल्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)