पङ्क
ना. [सं.]
- पानीले गलेको माटाको लेदो; हिलो।
- धाप; दलदल; भास।
- दबदबे पदार्थ; लेप।
- पाप; कलङ्क।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)