पङ्खा

ना. [पङ्ख+आ]

  1. प्वाँख, पत्र, कागज, कपडा, धातु आदिद्वारा निर्मित, हावाको वेग पैदा गर्ने वा बढाउने उपकरण; हम्कने साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)