पङ्गु

वि. [सं.]

  1. गोडाले हिँड्न नसक्ने; लङ्गडो।
  2. परिस्थितिवश नराम्रो चाल चल्न बाध्य भएको।
  3. विनाकामको (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)