पचपचाहा

वि.

  1. पचपचाउने खालको; पानी, पिप आदि (घाउ, खटिराबाट) बगिरहने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)