पचपन्न
ना. [सं. पञ्चपञ्चाशत्]
- पचास र पाँचको योगबाट बन्ने सङ्ख्या; चवन्नपछि र छपन्नअघि आउने सङ्ख्या; ५५ को सङ्ख्या।
- गणनाका क्रमले चवन्नभन्दा पछि आउने सङ्ख्यामा पर्ने; सो सङ्ख्याका क्रममा आउने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)