पचेटा/पचेडा
ना. [सं. पश्च+एटा]
- केही कुराको पछि लाग्दा हुने धपेडी; धामा।
- झन्झट; झमेला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. पश्च+एटा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)