पच्कार्नु

स.क्रि. [अ.मू. पच्+कार+नु]

  1. समाजमा धक नमानीकन अर्काका दोष वा गुण स्पष्ट रूपमा भन्नु; भन्न नहुने कुरो पनि प्याच्च भन्नु।
  2. तोकेर भन्नु; औँल्याएर भन्नु।
  3. अश्लील कुरो वा शब्द बोल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)