पच्चिस

ना. [सं. पञ्चविंशति]

  1. बिस र पाँचको योगबाट बन्ने सङ्ख्या; चौबिसपछि लगत्तै आउने सङ्ख्या।
  2. चारैतिर फिँ जिएका आठ/आठ कोठा हुने, तीन/तीन लहरका चारवटा पाटा भएको थर्कीमा विभिन्न चार रङका चारचारवटा गोटी लिएर सातवटा कौडाले खेलिने एक खेल।
  3. बिस र पाँचका योगको; चौबिसपछिको सङ्ख्यामा पर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)