पच्चिसा

वि.

  1. सयमा पच्चिस; पच्चिसको।
  2. राम शाहले बसालेको सोअनुसार अन्नको ब्याज लिने थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)