पच्छिम

ना. [सं. पश्चिम]

  1. पूर्व दिशाको विपरीत दिशा; घाम, जून, तारा आदि अस्ताउने दिशा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)