पच्छिमा

वि.

  1. पच्छिमसम्बन्धी; पच्छिमको; पश्चिमी; पाश्चात्य।
  2. पच्छिम दिशातिर रहने; पश्चिमी प्रदेशको।
  3. काठमाडौँदेखि पश्चिमतिरको।
  4. नेपाली बाहुनहरूको गढकुमाउँबाट आएको वा आदिथलो डोटी भएको एक शाखा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)