पच्छिम तीन नम्बर

ना.

  1. पच्छिम दुई नम्बर इलाका र तीन नम्बर इलाकाका बिचमा पर्ने लम्जुङ, कास्की, तनहुँ आदि क्षेत्र भएको इलाका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)