पछेटा/पछेटो

ना. [सं. पश्च+एटा/एटो]

  1. पछि लाग्ने काम; पछ्याउने काम; पिछा; अनुसरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)