पछ्याउनु

स.क्रि. [पछि+आउ+नु]

  1. पछि लाग्नु; पिछा गर्नु।
  2. केटाकेटी वा पशुले माया गरेर पछि लाग्नु; रत्तिनु।
  3. कसैका सँगसँगै काम गर्नु; पछिपछि गर्दै जानु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)