पछ्यौरो
ना.
- फेर मार्न वा फन्को मार्नसमेत हुने किसिमको ओढ्ने वस्त्र; दुपट्टा; उत्तरीय वस्त्र (खास्टो, बर्को आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)