पजनी कागज/कागत

ना.

  1. सरकारी कर्मचारीको कामअनुसार थमौती, खारेजी, सरुवा, बढुवा आदिका निम्ति तिनले गरेका काम आदिको विवरणसमेत तयार पारिएको कागज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)