पञ्चकिर्ती/किर्ते

वि.

  1. पञ्चभलादमीले ठहराएको; पञ्चले निर्णय गरेको (मोल)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)