पञ्चक्लेश

ना.

  1. योगशास्त्रअनुसार अविद्या, अस्मिता, राग, द्वेष र अभिनिवेश गरी जम्मा पाँच प्रकारका क्लेशहरू।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)