पञ्चचामर

ना.

  1. प्रत्येक चरणमा लघुगुरु मात्रा हुने सोह्र-सोह्र अक्षरका चार चरण हुने वार्णिक छन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)